ओलीइतर समूहले पनि बाेलायाे सांसद्हरुलाई

नेकपाको स्थायी कमिटी बैठकले सोमबार संसद् भवन नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका सांसदहरूको बैठक आह्वान गरेको छ ।

बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाका पार्टी सांसदहरूको बैठक आह्वान गरिएको हाे । 

सांसदहरूको बैठकलगत्तै अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

यसअघि नै ओलीले साेमबार विहान नेकपा सांसद्हरुलाई बालुवाटारमा बिहान ९ बजे बाेलाएका छन् ।






  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार २३:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया