नेकपा स्थायी कमिटी बैठक स्थगित

पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सोमबारका लागि बोलाएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । 

दाहाल–नेपाललगायत शीर्ष नेता कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन जानुपर्ने भएकाले स्थायी समिति बैठक स्थगित गरिएको हो ।  

आफूनिकट निवर्तमान सांसदहरुको भेलामा प्रचण्डले यसबारे जानकारी गराएका थिए । 

आज स्थगित गरिएको बैठक बुधबारका लागि बोलाइएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १७:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया