प्रचण्डले मलाई कारवाही गर्नु हास्यास्पद होः ओली

नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय देखिएको फुटपछि दुई समूहका नेताले एकअर्कालाई निकै धेरै आरोप प्रत्यारोप लगाउन थालेका छन् ।

यहीबीच एक टिभीलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले पार्टीमा कारवाही गर्नु भनेको निकै हास्यास्पद भएको बताएका छन् । 

आफू प्रचण्डभन्दा अगाडि देखि नै राजनीतिमा लागेको भन्दै अहिले प्रचण्डले आफूलाई कारवाही गर्न नमिल्ने बताएका छन् । ‘यो त घरभाडामा गएर बस्नेले घर बेटीलाई निकालेको जस्तै हो,’ उनले भनेका छन् । 





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २०:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया