मेरो विभाजन माधव नेपाल, झलनाथ खनालसँग होइन, प्रचण्डसँग हो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजनलाई  अन्तर्वार्ता दिँदै अहिले नेकपामा आएको विवादमा आफ्नो माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग कुनै गुनासो नभएको बताएका छन् । 

उनले अहिलेको विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताएका छन् । ‘मेरो विभाजन उहाँहरूसँग होइन,’ ओलीले भने, ‘प्रचण्डसँग हो ।’





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २१:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया