बल्खु पुगेर दाहाल–नेपाल समूहका नेताहरुले गरे मदन भण्डारीको सालिकमा माल्यार्पण [फाेटाे फिचर]

नेकपाको दाहाल–नेपाल समूहका नेताहरुले बल्खु पुगेर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

तत्कालीन नेकपा एमालेको कार्यालय मदननगरमा दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायत पुगेका थिए ।

उनीहरुले भूकम्पबाट भत्किएको पार्टी कार्यालय निरीक्षण गरेका छन् । त्यसक्रममा अध्यक्ष दाहालले कम्युनिस्टहरुबीच एकताको सन्देश दिन आफूहरु मदननगरमा आएको बताए । 





 

 

  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १७:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया