ओली तानाशाही देखिए, प्रधानमन्त्री रहिरहन योग्य छैनन्ः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाही प्रवृत्ति देखिएको बताएका छन् । 

पछिल्लो समय संसद विघटन गरेपछि ओलीको चर्को आलोचना गरिरहेका पौडेलले सामाजिक सन्जाल ट्विटरमा यसबारे लेखेका छन् । 

उनले ट्विटरमा प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति भएको लेखेका छन् ।

अनि थपेका छन्, प्रधानमन्त्री ओली अब नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।





  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार २१:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया