नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल खरो विचार राख्छन् ।
उनको प्रष्ट बोल्ने शैली र खरो विचारका कारण उनी अहिलेको युवा राजनीतिमा निकै चर्चित पनि छन् । अहिले सबैभन्दा बढी मन पराइएका नेताहरुमध्ये पौडेलले फरकधारको द अपिनियनमा प्रत्येक आइतबार आफ्नो विचार राखिरहेका छन् ।
यस पटकको उनको विचार छ, विघटित प्रतिनिधिसभाबारे । सुन्नुहोस्, उनको विचारः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।