सुनको मूल्य घट्यो

आइतबार सुनको मूल्य घटेको छ ।, नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ८०० मा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि ७०० नै घटेको छ । तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२३० रुपैयाँमा कारोबार भइरहेको छ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार ११:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया