प्रचण्ड–माधव पक्षको सुर्खेतमा जनसभा [फोटोफिचर]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले सुर्खेतमा जनसभा गरेको छ । सुर्खेतको वीरेन्द्रनगर मंगलगढी चोकबाट सुरु भएको र्याली वीरेन्द्रनगर–६ स्थित पीपल चौतारामा पुगेर सभामा परिणत भएको छ । 

जन सभालाई सम्बोधन गर्दै प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीकोे चर्को विरोध गरेका छन् । जनसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र स्थायी कमिटी सदस्य शक्ति बस्नेत लगायतका थुप्रै नेता वीरेन्द्रनगर आएका छन् । जनसभा भइरहेको छ । 

तस्बिर : वसन्त भण्डारी/फरकधार ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १४:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया