फ्लप भएका साहरुखका फिल्म

बलिउडमा किङ खान भनेर पनि चिनिन्छ, साहरुख खानलाई । यतिमात्र होइन, कोहीले त उनलाई बादशाहको उपमा पनि दिएका छन् । एउटा समय थियो जतिबेला साहरुख खानले जुन फिल्म खेल्थे, त्यो हिट भइहाल्थ्यो । 

अहिले अलिक पछाडि पर्न थालेका छन्, तिनै खान । त्यसो त साहरुखका यसअघिका पनि विभिन्न फिल्महरु फ्लप भएका छन् । 

साहरुखका फ्लप फिल्मबारे लाइभहिन्दुस्तानले तयार पारेको छ, एउटा समाचार सामग्री । त्यही समाचार सामग्रीमा आधारित भएर यहाँ केही फिल्मको नाम लिइएको छ जुन साहरुखले गरेका थिए तर फ्लप भए । 

यस्तो एउटा फिल्म हो, दिल आशना है । यो साहरुखको करिअरकै समयको फिल्म थियो । त्यस्तै, सन् १९९२ मा साहरुखले अभिनय गरेको फिल्म चमत्कार पनि अर्को फ्लप भएको फिल्म हो । अन्जाम र जमाना दिवाना, पहेली र बिल्लू, फ्यान भन्ने फिल्ममा पनि साहरुखले काम गरेका थिए । तर, यी फिल्म खासै जम्न सकेनन् ।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १४:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया