नाटक तपाईंहरुको जस्तो भद्दा जुहारी होइन, यो त समाजको ऐना हो : मनोज गजुरेल

कलाकार मनोज गजुरेलले ‘नाटक’जस्तो पवित्र कलालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका नेताले होच्याएको भन्दै आपत्ति जनाएका छन् । 

शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति लक्षित गर्दै भनेका छन्– कमरेटहरु, नाटक भनेको तपाईंहरुको जस्तो भद्दा जुहारी हैन, यो त समाजको सुस्पष्ट ऐना हो ।

'नाटकै...हो' & 'नाैटंकी नै... हाे' 😀 'कमरेडी च्याम्पियन'का दुई भिभिआईपीका यी 'पञ्चलाईन' अहिले खुबै भाईरल रहेछन् ! तर, ...

Posted by Manoj Gajurel on Saturday, January 23, 2021




  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार २०:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया