रेखा थापा भन्छिन्, 'महिलामाथि अघोषित युद्ध थोपरिएको छ'

नेपाली चलचित्र क्षेत्रकी सफल तथा चर्चित नायिका रेखा थापाले महिलाहरु माथि अघोषित युद्ध थोपरिएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत रेखाले यस्तो बताएकी हुन् । 

रेखाले संसारको सबैभन्दा ठूलो विपत्ति भनेको महिलालाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक तथा नैतिक प्रहारहरु रहेको उल्लेख गरेकी छन् । 

यो संसारको सबै भन्दा ठुलो बिपत्ती भनेको 'महिला' लाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक र नैतीक प्रहारहरु हुन । महिलाहरु माथि अघोसित युद्द नै थोपरिएको छ । अब रोजाइ महिलाको हातमा छ ।

Posted by Rekha Thapa on Thursday, January 28, 2021

उनले लेखेकी छन्, यो संसारको सबैभन्दा ठूलो विपत्ति भनेको ’महिला’लाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक र नैतिक प्रहारहरु हुन् । महिलाहरु माथि अघोषित युद्ध नै थोपरिएको छ । अब रोजाइ महिलाको हातमा छ ।





  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार १०:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया