पोर्न भिडियो बनाएर वेबसाइटमा राखेकाे आराेपमा पक्राउ परिन् गहना वशिष्ठ

दक्षिण भारतीय अभिनेत्री एवं मोडल गहना वशिष्ठ पोर्न भिडियो बनाएर वेबसाइटमा राखेको आरोपमा पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण आरोपमा मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गहना वशिष्ठले ८७ वटा अश्लील, पोर्न भिडियो बनाएर त्यसलाई आफ्नो वेबसाइटमा अपलोड गरेकी छन् । जुन हेर्न उनको च्यानलको सदस्यता लिनुपर्छ । त्यसका लागि दुई हजार रुपैयाँ तिर्नुपर्छ ।

मिस एसिया बिकिनीको ताज हात पारेकी गहनाले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । उनले साउथको कयौँ फिल्ममा अभिनय गरेकी छिन् ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् ।





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार २१:२७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया