देशमा पुनः एकपटक प्रजातन्त्रवादीको जित भयो : प्रदेशसभा सदस्य साह

जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित प्रदेश २ का प्रदेशसभा सदस्य परमेश्वर साहले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक रहेको बताएका छन् ।

फरकधारसँग कुरा गर्दै नेता साहले यो फैसला लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा फैसला आएको प्रतिक्रिया दिएका छन् ।

उनले संसद पुनर्स्थापनाको निर्णयबाट सम्पूर्ण नेपाली जनता उत्साहित भएको बताए । उनले देशमा पुनः एकपटक प्रजातन्त्रवादीहरुको जित भएको बताएका छन् ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया