भारतमा नयाँ कोरोनाः गहिरियो संकट

भारतमा पछिल्ला दिन कोरोनाभाइरसबाट ठिक हुनेभन्दा संक्रमित हुनेको संख्या बढ्दो छ । भारतका कम्तिमा पनि १३ राज्यमा यो समस्या देखिएको हो । 

यसका कारण भारतमा कोरोनाको संकट फेरि बढ्न थालेको अनुमान गरिएको छ । केही राज्यले त नयाँ प्रतिबन्ध पनि लगाउन थालेका छन् ।

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएको पनि त्यहाँ गरिएका रिसर्चले जनाएका छन् । भारतीय एक संस्थाका अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका ७ हजार ६ सय ८४ प्रजाति फेला परिसकेको छ । यीमध्ये अहिलेसम्म ६१ नयाँ कोरोनाभाइरस भारतमा मात्र देखिएको हो । 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार ८:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया