प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने– प्रतिनिधिसभा पुनःस्थापना प्रतिगमन

५ पुसमा विघटन गरिएको प्रतिनिधिसभा सर्वोच्चको फैसालसँगै पुनःस्थापना भएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर भइसकेको छ । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा यसलाई मान्न तयार छैनन् ।

उनले त प्रतिनिधिसभा पुनःस्थापना हुनुलाई वास्तविक प्रतिगमन भएको जनाएका छन् । सामाजिक सन्जाल ट्विटरमा एक ट्विट गर्दै थापाले यस्तो बताएका हुन् । 

उनले बिहीबार विहान गरेको ट्विटलाई का. रोहितको भनाइ भन्दै राखेका छन् ।

तर, अहिले प्रतिनिधिसभा पुनःस्थापनाले देखिएको खुसीलाई नजरअन्दाज गर्न र प्रतिनिधिसभा विघटनलाई प्रश्रय दिन थापाले यस्तो लेखेका छन्– 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार ८:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया