अजय देवगनसँग किसानबारे युवाले प्रश्न सोधे, प्रहरीले उनलाई पक्राउ गर्याे

मुम्बईमा अभिनेता अजय देवगनलाई गाडी रोकेर आन्दोलनरत किसान र किसान आन्दोलनबारे प्रश्न गर्ने एक युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

ती युवाले अजयसँग किसान आन्दोलनबारे उनी किन मौन छन् भन्नेबारे प्रश्न गरेका थिए ।

समाचार एजेन्सी पिटिआइका अनुसार प्रहरीले यही कारण देखाएर २८ वर्षका राजदीप सिंहलाई पक्राउ गरेको हो । पन्जाबका राजदीप पेशाले ड्राइभर भएको प्रहरीले जानकारी दिएको छ ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १०:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया