कांग्रेस (बिपी) का सभापति हरिबोल भट्टराई अस्पताल भर्ना

नेपाली कांग्रेस (बिपी) पार्टीका केन्द्रीय सभापति हरिबोल भट्टराई अस्पताल भर्ना भएका छन् । हृदयाघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। 

अहिले नर्भिक अस्पतालमा उनको शल्यक्रिया चलिरहेको छ। बुधबार एक्कासि हृदयाघात भएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो। चिकित्सकहरुले तत्काल शल्यक्रिया गर्नुपर्ने बताएपछि परिवारको सल्लाहमा उपचार भइरहेको छ। 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २२:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया