प्रधानमन्त्री ओलीले पाए उत्कृष्ट गीतकारको अवार्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन्। ‘ओलीलाई स्वदेशमै रोजगारी स्वदेशमै बास’ बोलको गीतका लागि उत्कृष्ट गीतकारको अवार्ड दिइएको हो। 

ओलीलाई नीम अवार्ड प्रदान गरिएको हो। नीमका तर्फबाट निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार पुगेका ओलीलाई उत्कृष्ट अवार्डको प्रमाण पत्र दिएका हुन्। 

ओलीले रचना गरेको उक्त गीत युवा संघका नेता रमेश पौडेलको संयोजनमा तयार पारिएको छ । मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन् । संगीत पनि शान्तिराम राईकै रहेको छ। 





  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १३:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया