कोशिष क्षत्रीको ‘चन्द्र मुहार’ सार्वजनिक

गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गतिमा कोशिष क्षत्रीकै शब्द संगीत रहेको छ भने उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।

छायाकार सुमन तामाङले छायांकन गरेको भिडियोलाई कोशिष क्षत्रीले नै निर्देशन गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वका रुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षत्री र मोडल पुनम भण्डारीलाई फिचर्ड गरिएको छ ।





  • प्रकाशित मिति : वैशाख १४, २०७८ मंगलबार १२:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया