मेस्सीसहित अर्जेन्टिनी खेलाडीले चिनियाँ खोप 'सिनोभ्याक' लगाउने
फरकधार / १७ बैशाख, २०७८

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका सबै सदस्यले कोरोना विरुद्धको चिनियाँ खोप सिनोभ्याक लगाउने भएका छन् ।



चिनियाँ अनलाइन ग्लोबल टाइम्सका अनुसार कप्तान लियोनेल मेस्सीसहित पूरा टिमले खोप लगाउने छन् । 

कोपा अमेरिका खेल्नका लागि जानुअघि अर्जेन्टिनी टिमले चिनियाँ खोप लगाउने भएका हुन् । 

यस सिजनको कोपा अमेरिका खेल्नुअघि अर्जेन्टिनी टोलीले कोरोना विरुद्धको खोप सिनोभ्याक लगाउने छन् । 




 

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार ११:५:१४,   अन्तिम अपडेट : बैशाख १७, २०७८ शुक्रबार ११:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया