फ्रिजमा नराख्नुस् यी फलफूल, स्वास्थ्यमा गम्भीर असर हुनसक्छ

गर्मी सुरु भइसकेको छ । अनि सुरु भएको फलफूलको मौसम पनि । अहिले निकै धेरै दिनसम्म पनि निषेधाज्ञा भइरहेकाले हामीले केही स्टकमा किनेर फलफूल घरमा ल्याएका हुनसक्छौँ ।

गर्मी आएपछि फ्रिजमा खानेकुरा राख्नु स्वभाविक पनि हो । 

तर, हामीले फ्रिजमा के राख्न हुँदैन ? यसमा केही विषयमा निकै सचेत हुनु पर्ने र ख्याल गर्नु पर्ने हुनसक्छ । खरबूजा, तरबूजा तथा आँपजस्ता फलफूल फ्रिजमा राख्नु हुँदैन ।

खरबुजा त फ्रिजमा राख्यो भने यसको स्वाद बिग्रने मात्र होइन, हाम्रो शरीरलाई वा हाम्रो स्वास्थ्यलाई यसले निकै ठूलो असर पनि गर्न सक्छ । खरबुजालाई काटेर फ्रिजमा राख्न चाहिँ सकिन्छ तर यो निकै लामो समयसम्म राख्नु चाहिँ हुँदैन ।





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २१:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया