जंगली हात्तीको आक्रमणमा परी एकको घटनास्थलमै मृत्यु
प्रतीकात्मक तस्वीर

बर्दियामा हात्तीको आक्रमणमा परी एकको मृत्यु भएको छ । 

जिल्लाको बाँसगढी नगरपालिका-८ निवासी ७८ वर्षीय नरेश्वर सापकोटालाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै  उनकाे मृत्यु भएको हो । 

सापकोटा च्याउ खोज्न गएका थिए । सोही क्रममा उनी नवप्रभात सामुदायिक वनमा हात्तीको आक्रमणमा परेका थिए । 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ८:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया