के तपाईंलाई अजय देवगनको खास नाम थाहा छ ?

बलिउडमा चर्चित अभिनेता हुन् अजय देवगन । 

तर, अचम्म लाग्न सक्छ, उनको खास नाम चाहिँ अजय होइन । २ अप्रिल १९६९ मा जन्मिएका अजयको खास नाम चाहिँ विशाल देवगन हो ।

सन् १९९१ म बलिउडमा पाइला राखेका उनले आफ्नो नाम बदलेका हुन् । उनका बाबु वीरु देवगन पनि एक पपुलर एक्सन निर्देशक थिए ।

त्यो समय यस्तो थियो, त्यति बेला मनोज कुमारका छोरा विशाल पनि बलिडमा पाइला चाल्दै थिए । उनी पनि बलिउडमा आउने भएपछि अजयले आफ्नो नाम फेरेका थिए ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १५:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया