नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, ठूला ढुंगासमेत खसेकाले पन्छाउन कठिन

लगातारको वर्षापछि आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने सेतीदोभानमा गएराति खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

प्रहरीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । ठूला–ठूला ढुंगासमेत खसेकाले पन्छाउन कठिन भइरहेको छ । 

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । 

वर्षायास सुरु भएसँगै यो सडक खण्डमा निरन्तर पहिलो खसिरहेको छ ।  





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार ९:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया