देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई

नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएकी छन् । चीनको तर्फबाट राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिएकी हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राजदूत यान्छीले देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी हुन् । 

भेटमा देउवाले आफू नेतृत्वको सरकारले चीनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । यान्छी सँगको भेटमा चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १५:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया