पोर्नोग्राफिक फिल्म बनाउने आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्राले मोडल तथा अभिनेत्रीहरु दबाब दिएर सम्झौता गराउने गरेको खुलासा भएको छ ।
उनले कुनै पनि फिल्म सुटिङ गर्नुभन्दा अगाडि नै मोडलहरुलाई विशेष दबाबमा पार्ने गरेको खुलासा भएको हो ।
भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनले गराउने गरेको एक सम्झौता पत्र अहिले निकै सेयर गरेका छन् । यसबारे यसअघि पुनम पाण्डेले पनि आफूलाई दबाबमा नग्न दृश्यहरु गर्नका लागि पनि सम्झौता गर्न भनिएको उल्लेख गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।