स्नातक प्रथम वर्षको परीक्षा आजबाट सुरु भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परीक्षा आजबाट सुरु भएको हो ।
त्रिभुवन विश्वविद्यालयले जनस्वास्थ्यका मापदण्ड अपनाइ आज बिहान ७ बजेदेखि परीक्षा सुरु भएको जनाएकाे छ ।
दुई वर्षदेखि परीक्षा राेकिएकाले विद्यार्थीहरूले खुशीसाथ परीक्षा दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।