तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री देउवाले निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बालुवाटारमा बोलाएर सो निर्देशन दिएका हुन् । 

सो भेटमा प्रधानमन्त्री देउवाले अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएर चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् । 

देउवाले सामाजिक सञ्जालमार्फत साे जानकारी गराएका हुन् ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार २०:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया