मन्त्रिपरिषद् बैठक : केही प्रदेशका प्रमुख परिवर्तन हुन सक्ने

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा बसिरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव शंकरदास वैरागी सहभागी छन् ।

आजको बैठकले केही प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने सम्भावना छ । स्रोतका अनुसार आजको बैठकले लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रमुख परिवर्तन गर्ने सम्भावना छ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १६:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया