महोत्तरीको सोनमा गाउँपालिकाका अध्यक्ष भारतीय नं प्लेटको गाडीमार्फत उठाउँछन् मासिक एक लाख

महोत्तरीको सोनमा गाउँपालिकाका अध्यक्षले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेका छन् । 

उनले सो गाडी प्रयोग गरेर मासिक एक लाख कमाउने गरेको खुलासा भएको छ । 

आफ्नै भान्जालाई चालकमा नियुक्त गरेर उनले चुनाव जितेदेखि नै यही गाडी प्रयोग गर्दै आइरहेका छन् । 

यादव तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २०:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया