भारतलाई ओलम्पिक निराशा, मेरी कोम पराजित

भारतकी स्टार खेलाडी मेरी कोमको ओलम्पिक यात्रा टुंगिएको छ । 

उनी बक्सिङमा पराजित भएपछि बाहिरिएकी हुन् । ४८—५१ किलोग्राम समूहमा प्रतिस्पर्धा गरेकी मेरी कोमले यसपटक पदक जित्ने अपेक्षा भारतले गरेको थियो । 

इनग्रिट भ्यालेन्सियासँग उनी ३—२ले पराजित भएकी हुन् ।





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १६:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया