कोरोना अपडेट : थप ३६११ जनामा संक्रमण, २७ जनाको निधन
फरकधार / १५ साउन, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् । 



स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ६६१ नमुनामध्ये ९ हजार ७८३ जनाको पिसिआर र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोनामुक्त भएका छन् । यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । 



  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १६:४७:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया