टोकियो ओलम्पिक : टेनिस स्टार नोभाक जोकोभिच बाहिरिए

विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिक अन्तर्गत पुरुष टेनिस एकलको सेमिफाइनलबाटै बाहिरिएका छन् । 

जोकोभिच एरिएके टेनिस कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा जर्मनीका  एलेक्सजेन्डर ज्वेरभसँग २-१ को सेटमा पराजित भए । 

पहिलो सेटमा ६–१ को सहज जित हात पारेका जोकोभिचले दोस्रो सेट ६-३ र तेस्रो सेट ६-१ ले गुमाए । 

एलेक्सजेन्डरले स्वर्ण पदकका लागि रुसी खेलाडी करिन खाचानोभसँग प्रतिस्पर्धा गर्नेछन् ।

करिनले स्पेनिस खेलाडी पाब्लो कारेनो बुस्टालाई २-० को सोझो सेटमा पराजित गरे । उनले दुवै सेटमा समान ६-३ को जित हात पारेका हुन् ।





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १७:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया