काठमाडौं उपत्यकामा मात्रै थपिए १२७९ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ७९ जनामा कोरोना संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै ललितपुरमा १ सय ६५ जनामा र भक्तपुरमा २ सय ६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १७:११:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया