चेल्सी र टोटेनह्याम बराबरीमा

गए राति सम्पन्न भएको प्रिसिजन अन्तर्गत क्लब फ्रेन्ड्ली म्याचमा चेल्सी र टोटेनह्यामले बराबरी खेलेका छन् ।

चेल्सीले घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा दुवै क्लबले २-२ को बराबरी खेलेका हुन्।

चेल्सीले पहिलो हाफमै दुई गोलको अग्रता लिएपनि अग्रता जोगाउन भने सकेन । चेल्सीका लागि हाकिम जिएचले दुई गोल गरे । उनले खेलको १६ औँ र ४९ औँ मिनेटमा गोल गरेका थिए । 

टोटेनह्यामका लुकास मौरा र स्टिभिन बर्गविनले एक-एक गोल गरी टोटेनहामलाई हारबाट बचाए । 
 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १०:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया