झापामा एकै परिवारका तीन जनाले गरे आत्महत्या​
प्रतिकात्मक तस्वीर

झापामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।

झापाकाे कनकाई नगरपालिका-१ काे सिर्जना टाेलमा ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीय मीना बस्नेत विक र ८ महिनाकी छाेरी रुविना झुण्डिएकाे अवस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए । 

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार ९:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया