प्रदेश- १ काे मुख्यमन्त्रीमा भीम आचार्य, लिए शपथ

प्रदेश- १ काे मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । 

प्रदेश प्रमुख साेमनाथ अधिकारी 'प्यासी'ले उनलाई संविधाकाे धारा १६८ काे १ अनुसार आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

आचार्यले आजै प्रदेश प्रमुखसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । 

शेेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १२:३८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया