आजदेखि काठमाडाैंमा भेराेसेल खाेपकाे दाेस्राे डाेज दिइँदै

काठमाडाैंमा आजदेखि पहिलाे डाेज भेराेसेल खाेप लगाएकालाई दाेस्राे डाेज खाेप दिइँदै छ।

भेराेसेल खाेपकाे पहिलाे डाेज लगाएका ५० वर्षभन्दा माथिका नागरिक, विश्वविद्यालय र विद्यालयका शिक्षकहरूलाई खाेप दिन लागिएकाे हाे ।

यसैगरी विदेश जान खाेजिरहेका नागिरक, अत्यावश्यक सेवामा खटिएका व्यक्ति, सार्वजनिक यातायातका चालक र यसभन्दा अघिल्लाे पटक दाेस्राे डाेज लगाउन छुटेका नागरिकलाई पनि खाेप दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडाैंले जनाएकाे छ ।

खाेप अभियान तीन दिनसम्म चल्नेछ ।

दाेस्राे डाेज लगाउनका लागि पहिलाे डाेज लगाएकाे प्रमाणपत्र र अनलाइनमा दर्ता गरेकाे हुनु पर्नेछ ।

कार्यालयले पहिलाे डाेजकाे रूपमा खाेप कसैलाई पनि नदिन आग्रह गरेकाे छ।





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार ९:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया