कपिलवस्तु जिल्लामा भारी वर्षा, सतर्कता अपनाउ आग्रह
फाइल फाेटाे

बाढी पूर्वानुमान महाशाखाले कपिलवस्तु जिल्लामा भारी वर्षा भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका मानिसहरूलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

महाशाखाले सामाजिक सञ्जालमार्फत् यस्ताे आग्रह गरेकाे हाे ।

महाशाखाले लेखेकाे छ, 'पछिल्लो ६ घण्टामा कपिलवस्तु जिल्लाको बाणगंगास्थित वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेकोले बाणगंगा, गुडुङ लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने,तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔँ।'


 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ९:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया