Fri, 14 Dec, 2018


सुनकोसीमा बस खस्दा एकजनाको निधन
फरकधार / असोज २६, २०७५

सिन्धुली– सिन्धुलीको मूलकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ भने आधा दर्जनजति घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६द ९१२ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
 



यो पनि नछुटाउनुहोस्