सुनकोसीमा बस खस्दा एकजनाको निधन

सिन्धुली– सिन्धुलीको मूलकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ भने आधा दर्जनजति घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६द ९१२ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
 





  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १३:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया