थप १ हजार ६४० संक्रमित, १० जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६४० जना कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १ हजार ६४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनामा काेराेना परीक्षण गरिएकाे थियाे ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट नेपालमा १० हजार ८८९ जनाको मृत्यु भएको छ ।

यस्तै गरी थप २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १७:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया