कालीकाेटमा भीरबाट लडेर एककाे मृत्यु, एक घाइते
प्रतिकात्मक तस्वीर

कालीकाेटमा भीरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । यसै गरी अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका-८ का महारुप विक रहेका छन् । साेही स्थानकै दुर्ग विक भीरबाट लडेर गम्भीर घाइते भएका छन् । 

घाइते दुर्गकाे टाउकाे र अनुहारमा २४ वटा टाँका लगाई थप उपचारका लागि सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ । 

प्रहरीका अनुसार आफन्तकाे मलाम जाने क्रममा दुबै जना भीरबाट लडेका थिए।
 





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १७:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया