झापामा करेन्ट लागेर एक युवककाे मृत्यु

झापामा करेन्ट लागेर एक युवककाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा कन्काई नगरपालिका-५ डाँडागाउँ इन्द्रेणी चोक बस्ने २६ वर्षीय सिमोन राई रहेका छन् ।

बुधबार बिहान घर नजिक आफ्नै कुखुरा फारममा काम गर्दै गर्दा कुखुरा खान आउने कुकुरलाई भगाउन छोडेको तारमा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १४:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया