थप १ हजार ५५८ जनामा काेराेना संक्रमण, १० जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गरिएकाे थियाे ।

पछिल्लो २४ घण्टामा देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ। 

१ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १६:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया