फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

एएफसी महिला एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा पहिलो हाफ सकिँदा नेपालले १ गोलको अग्रता लिएको छ । 

समूह एफकोअन्तर्गत उज्वेकिस्तानको जेएआर फुटबल मैदानमा जारी खेलको दसौँ मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

उनले गीता रानाको क्रस बललाई हेडमार्फत पोस्टको दिशा दिएकी हुन् ।





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १६:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया