एमाले स्थायी कमिटी बैठक बस्दै
फाइल फाेटाे

नेकपा एमाले स्थायी कमिटी बैठक बस्ने भएकाे छ । ललितपुरकाे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसाे १ बजे बैठक बस्नेछ ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशाेधन प्रस्ताव, राजनीतिक प्रतिवेदनबारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ९:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया