अझै सकिएन गोविन्दा र कृष्णाको परिवारबीच विवाद

भारतीय कलाकार गोविन्दा तथा कृष्णाको परिवारबीच जारी विवाद अझै पनि सकिएको छैन । केही दिनपहिले गोविन्दाकी पत्नी सुनिताले कृष्णाकी पत्नी कश्मिरा शाहको आलोचना गरेकी थिइन् । 

उनले सुनितालाई खराब बुहारी भनेपछि सुरु भएको विवाद अझै पनि जारी रहेको हो ।

उनीहरुबीच यस विषयमा बारम्बार सामाजिक सन्जालमा आरोप प्रत्यारोप चलिरहेको छ ।

कश्मिराले पनि अब सुनिताको आरोपमा अरुको परिवारले आफ्नो परिवारमाथि आरोप लगाएको आफूले थाहा पाएको भन्दै सुनितालाई क्रुर सासूको संज्ञा दिएकी छिन् ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १६:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया