मन फराकिलो बनाएर कमिटी बलियो बनाउन मुख्यमन्त्री शाक्यको माग

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट आन्दोलनलाई सबल र सुदृढ बनाउन विधान महाधिवेशनले सहयोग गर्ने बताएकी छन् । 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा उनले सबै मिलेर अघि बढ्दा मुलुकको हित हुने भनाइ राखिन् । 

गणतन्त्र प्राप्त गर्न आफूहरुले धेरै रगत बगाएको स्मरण गर्दै उनले पार्टीमा रहेका नेताले मन फराकिलो बनाएर कमिटी बलियो बनाउन आवश्यक रहेको बताइन् । 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार २१:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया