चिनियाँ राजदूत होउ यान्छीले यसरी मनाइन् दशैं

नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नै निवासमा नेपालीहरुको महान चाड दशैं मनाएकी छन् । 

उनी आफैंले दशैं मनाएका फोटोहरु समाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेकी हुन् । उनले नेपाली सुरक्षाकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुसी समेत व्यक्त गरेकी छन् । 

राजदूत होउ यान्छीले नेपालीहरुको सुस्वास्थ्य, सुख र उन्नतीको कामना पनि गरेकी छन् । 

‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतीको लागि मंगलमय शुभकामना गर्दछु,’ उनले ट्वीटरमा लेखेकी छन् । 





  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १७:४७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया